दम रोगका १० तथ्य
१, विश्वभरी २३ करोड ५० लाख मानिस दमका बिमारी छन् ।
२,दमका कारण मृत्यु हुनेको संख्या अबको १० वर्षमा बृद्धि हुनेछ । दम निको पार्न नसकिए पनि उचित हेरचाहले यसको रोकथाम गर्न सकिन्छ ।
३, विकसित तथा अन्य मुलुकहरुमा पनि दम एउटा समस्या बनेको भए पनि ८० प्रतिशत मृत्यु कम र अल्पविकसित मुलुकमा हुने गरेको छ ।
४, दम एउटा दीर्घरोग हो ।

५,यसका लक्षणहरु दैनिक वा हप्तामा धेरै पटक देखिन सक्छन् । यसलाई समयमै पहिचान नगरिएमा मृत्युसमेत हुन सक्छ ।
६, दमको औषधिको निरन्तरताले मृत्यु कम गर्न सकिन्छ ।
७, दम बालबालिकाको एउटा साधारण समस्या हो । जसलाई उचित उपचारले रोकथाम पनि गर्न सकिन्छ ।
८, दम हुने प्रमुख कारण घर भित्रको धुलो, बाहिरी वातावरण तथा चुरोटको धुँवा र धुलो नै हो ।
९, दमका लक्षणहरु चिसो र उत्तेजनाका कारण देखिन्छन् ।
१०, दम धेरै कम पत्ता लाग्ने र कम उपचारका कारण परिवारमा टाउको दुखाइको बिषय बनेको छ
No comments:
Post a Comment